Responsive Advertisement
Responsive Advertisement

 महाभारत सम्बन्धी वस्तुगत जानकारी

• वेद्व्यास को जन्म तनहुँ कोदमौलीमा भएको थियो।

• महर्षि वेद्व्यास द्वारारचित महाभारत लाई -पञ्चमवेद पनि भनिन्छ।

• महाभारत, अठार पुराण,अठार उपपुराणका स्रस्टा महर्षि वेदव्यास हुन्। 

• पुराणमा उल्लेख भएअनुसार वशिष्ठ ऋषि को जन्म वेश्याबाट,

• भारद्वाज को जन्म शुद्रिनि बाट भएको थियो।

• यसै गरी वेदव्यास को जन्म - मत्स्यगन्धा (माझीकी छोरी) बाट भएको हो।

• महापुराण मा अठार हजार श्लोक छन्।

• श्रीमदभागवत महाभारतको भीष्म पर्व अन्तर्गत पर्छ।

• पाण्डव हरू कुरुवंशका थिए।

• व्यासको आशिर्वादले अम्बिका र अम्बालिका बाट क्रमश ; धृतराष्ट्र र पान्डु को जन्म भएको थियो।

• धृरतराष्ट्र र पाण्डुका बाबु विचित्रविर्य हुन्। 

• अन्धा धृरतराष्ट्रलाई युद्ध को वर्णन सुनाउने - सञ्जय थिए।

• धृरतराष्ट्र का सञ्जय सारथी थिए।

• महाभारतको युद्ध भएको ठाउँलाई कुरुक्षेत्र भनिन्छ।

• महाभारतको युद्धमा कौरवको पक्ष लिई लड़ने राजा जरासन्ध लाई भिमसेनले खुट्टा फट्टाई चिरेर मारेका थिए।

• कौरव का कुल गुरु कृपाचार्यहुन्।

• कौरवका मामा शकुनी हुन्। शकुनीका छोरा उलुक हुन्।

• महाभारत युद्धको अन्त्यमा सहदेवले शकुनी को बध गरेकाथिए।

• भिष्मपितामह को अर्को नाम देवव्रत हो।

• भिष्मपितामह का बाबूको नाम संताणु थियो।

• धृतराष्ट्र का सय छोराहरू मध्ये पाण्डवकोपक्षमा गई युद्ध मा सहभागीहुने युयुत्सु हुन्।

• अत्रिऋषिकी छोरीअपाला हुन्।

• द्रौपदीका दाजु धृष्टधुम्न हुन्। 

• द्रौपदीको वास्तविक नाम कृष्णा हो।

• पौराणिककथाअनुसार द्रौपदी अग्निकुण्डबाट पैदा भएको मानिन्छ।

• पुराणमा अयोनिज नारी द्रौपदी र सीतालाई भनिन्छ।

• द्रौपदी हरण गर्ने सिन्धु देशका राजा जयद्रथ (दुर्योधन की बहिनीदु:शला का पति) हुन।

• महाभारतमा द्रौपदीकोसारी खिच्ने व्यक्ति - दुशासन थिए। 

• द्रौपदी बाहेक अर्जुनकी अर्की पत्नी चित्रांगदा थिइन।

• अघिल्लो जन्ममा स्त्री र पछिल्लो जन्ममा पुरुष हुने महाभारतका पात्र शिखण्डी हुन्।

• अस्वत्थामा द्रोणाचार्यका छोरा हुन्। 

• पाँचपाण्डव छोरा हरु लाई सुतेको अवस्थामा मार्ने व्यक्ति -अश्वत्थामा थिए।

• द्रोणाचार्य र द्रुपद्का धनुर्विद्यागुरु – अग्निवैश्य थिए। 

• द्रोणाचार्य र कृपाचार्य बीच द्रोणाचार्य (भिनाजु), कृपाचार्य (साला) नाता पर्थ्यो।

• दानवीर भन्नाले - कर्ण लाई बुझाउँछ।

• ग्रन्धकार ऋषि भनी चिनिने ऋषि वेदव्यास हुन्। 

• महर्षि वेदव्यासलाई अर्को नाम द्वैपायन ले चिनिन्छ।

• वेदव्यासका बाबु र आमाको नाम पराशर ऋषि र मत्स्यगन्धा (सत्यवती),

• वशिष्ठ ऋषि – अप्सरा उर्वसी का छोरा थिए।

• वेदव्यासकी पत्नी पिंगलाहुन्।

• परशुराम ऋषि जमंदग्नी का छोरा थिए।

•  परशुरामका बाबु जमदग्नि हुन्, आमा – रेणुका हुन्।

• कृष्णले मामा कंसलाई मारेपछि मथुराका राजा उग्रसेन भएका थिए।

• शनि का बाबु सूर्य हुन् भने आमा छाया हुन्।

• भिमसेन का छोरा घटोत्कचक हुन ।

• घटोत्कचक का छोरा - पर्वरिक हुन्।

• घटोत्कच की आमा हिडिम्बा हुन।

• नहकुलका छोराको नाम शतानिक हो।

• अज्ञातवासमा रहँदा युधिष्ठिरको नाम कंक, भिम को नाम - वल्लभ , अर्जुनको नाम वृहन्नला थियो। नकुल लाई ग्रन्थिक र सहदेव लाई - तन्त्रिपालभनी चिनिन्थ्यो।

• पौराणिक युगका महानआविष्कारकर्ता तथा शिल्पशास्त्रका मर्मज्ञ मानिने विश्वकर्मा , उनकी पत्नी को नाम - रचना हो।

• महाभारतको युद्ध पश्चात पाण्डव पक्षका ७ जना बाँचेका थिए भने कौरव पक्षका ४ जना बाँचेका थिए।

• कलियुगको प्रारंभ - राजापरीक्षित को पाला देखिभएको हो। परीक्षित लाई सर्वप्रथम श्रीमदभागवतगीता सुकदेव ले सुनाएकाथिए।

• महाभारतमा वर्णितइन्द्रप्रस्थ सहर हालकोनयाँदिल्ली ठाउँमा पर्छ ।

Post a Comment

Previous Post Next Post
Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement